तिज विशेष कार्यक्रम पारेर महिलाको काठमाडौं भेला – महिलानेताहरु नाचे छमछमी हेर्नू भिडियो

माईला सी भन्छन व्यवस्था फेरिएपनि महिलाहरुको अबस्था कारुणिक र डरलाग्दो छ ।

बिप्लवनेतृत्वको नेकपा निकट महिलाको काठमाडौं जिल्ला भेला सम्पन्न – करिस्मा सी अध्यक्ष

भेलामा प्रमुख अथिति नेकपाको केन्द्रीय पोलिटव्युरो सदस्य माईला सी अथिति नेकपाका केस तथा संगठनको उपाध्भृयक्ष भृकुटी सी,अथिति नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिलासंघका केन्द्रीय माहासचिव राजकुमारी सी लगाएत अन्य सिसिएम केन्द्रीय प्रतिनिधि समिति सदस्यहरु र जबसका प्रमुहरुको उपस्थिति थियो । दुई सय भन्दा वढी महिलाहरुको उपस्थितिमा प्रमुख अथिति माईला सीले महिलाहरुको मुक्ति […]