प्रतिक्रान्तिकारी षणेन्त्र विरुद्ध फेरी लड्न तयार छौं- प्रचण्ड 

भदौ २३, काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरूलाई चिर्न फेरि एकपटक संघर्ष गर्नु परे आफु तयार रहेको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासविरुद्ध संघर्ष गर्नुपर्ने बताए। प्रचण्डले क्रान्तिकाका […]

ऋषिपञ्चमीले अन्ध विस्वासलाई प्रोत्साहान दिन्छ विज्ञानका दृष्टिकोणबाट यो मनाउन अनुचित छ

ऋषिपञ्चमीमा प्रथम, रजस्वलालाई ‘पाप’ र ‘अशुद्धता’को रूपमा चित्रण गर्नु आधुनिक स्वास्थ्य विज्ञानका दृष्टिकोणबाट अनुचित छ भदौ २३, काठमाडौं : आज ऋषिपञ्चमी यो पर्व विशेष गरी महिलासँग जोडिएको छ, जहाँ रजस्वलाका समयको शुद्धिकरणको नाममा गरिने अभ्यासले समाजमा लैङ्गिक असमानता, अन्धविश्वास र स्वास्थ्यबारे गलत धारणालाई प्रोत्साहन दिन्छ। प्रथम, रजस्वलालाई ‘पाप’ र ‘अशुद्धता’को रूपमा चित्रण गर्नु आधुनिक स्वास्थ्य […]

इपिएस सम्झौता भएको १७ वर्ष पुग्यो नेपालबाट २०२३ मा सबैभन्दा धेरै श्रमिक पठाएर कीर्तिमान चुुम्यो

भदौ २३, काठमाडौं : पछिल्लो केही दशकदेखि आर्थिक विकासको यात्रामा अघि बढिरहेको दक्षिण कोरिया नेपाली युवाहरुको लागि आकर्षक रोजगारी गन्तव्य बन्न पुगेको छ। इपिएस (रोजगार अनुमति प्रणाली) मार्फत कोरिया जाने नेपाली युवाको सङ्ख्या यो तथ्यलाई पुष्टि गर्दछ। सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत नेपाली श्रमिकलाई रोजगार अवसर प्रदान गर्दै आएको छ। हालसम्म नौ लाख १९ […]

थारू जातीको अटवारी पर्व: दिदीबहिनीको सम्मानमा व्रत लिएर धुमधाम मनाउँदै

भदौ २३, वर्दिया :  पश्चिम तराईका थारू समुदायले आज अटवारी पर्व धुमधामसँग मनाइरहेका छन्। आइतबारको दिन पर्ने भएकोले यस पर्वलाई ‘अटवारी’ नामले चिनिन्छ। घोडाघोडी नगरपालिकाका प्रमुख भलमन्सा बुधराम चौधरीका अनुसार, यो पर्व महाभारतकालका भीमको बहादुरीको सम्झनामा मनाउन थालिएको हो, जसले वनवासका बेला आफ्नो वीरताको प्रदर्शन गरेका थिए। अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबार मनाइन्छ। […]

अहिले कर्मचारीको तलव सुक्को बढाउन सकिँदैन – प्रधानमन्त्री

भदौ २३, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलव एक सुक्को पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको बताएका छन् । शनिबार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्रिले कर्मचारीहरुका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताए […]

भलिबल प्रतियोगितामा पुलिस च्याम्पियन

भदौ २३, कास्की :विभागीय टोली सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले ‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार पोखरामा सम्पन्न प्रतियोगितामा पुलिसले पुरुषतर्फ तथा महिलातर्फ एपिएफले उपाधि हात पारे । विभागीय डर्बीमा पुलिसले एपिएफलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१६ अंकले आफ्नो पक्षमा पारेको पुलिसले […]