देशभर बाढी, पहिरो र डुबानका कारण हालसम्म १७० जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता छन- गृह मन्त्रालय

देशभर बाढी, पहिरो र डुबानका कारण हालसम्म १७० जनाको मृत्यु भएको छ भने ४२ जना बेपत्ता छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यी घटनाहरूमा १११ जना घाइते भएका छन्। उद्धार प्रयासहरूमा सबै सुरक्षा निकायहरू सक्रिय रहेका छन्, र हालसम्म करिब ४,००० विपद् प्रभावितको उद्धार गरिएको छ। काभ्रेपलाञ्चोक, सिन्धुली, र ललितपुरलगायतका जिल्लाहरूबाट नेपाली सेनाको हेलिकप्टरको […]

महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रिया सम्पन्न

असोज १३ काठमाडौ : अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय समितिले “महिला सुरक्षाका चुनौती र समाधान” विषयक अन्तर्क्रिया कार्यक्रम भद्रकालीस्थित राष्ट्रिय महिला आयोगको सभाहलमा भव्य रूपमा सम्पन्न गरेको छ।उक्त कार्यक्रममा प्रमुख अथिति तथा मुख्य वक्ताको रूपमा नेकपा महासचिव क. विप्लव सी, अथिति (महासचिव, नेकपा माओवादी केन्द्र) देव गुरुङ्, (महिला विभाग प्रमुख, नेपाली कांग्रेस ), प्रकाश […]

आज बिहान ३ बजे गरिएको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्चस्तरमा पुगेको छ

असोज १३, सुनसरी : सुनसरी सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्चस्तरमा पुगेको छ। आज बिहान ३ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक पुगेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमले यो जानकारी दिएको हो। यसअघि सन् १९६८ अक्टोबर ५ मा कोशीमा अहिलेसम्मकै उच्च बहाव प्रतिसेकेन्ड ७ […]