नेकपा एमालेको सचिवालय बैठक वस्दै
असोज १२, काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज काठमाडौँको च्यासल स्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने तयारी गरिएको छ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्किएपछि अत्यधिक वर्षाका कारण भएको जनधनको क्षति प्राथमिक एजेन्डाका रूपमा उठाइने अपेक्षा गरिएको छ।