Search
Close this search box.

अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहित ९ नेताविरुद्ध कानूनी कारबाहीको माग गर्दै जाहेरी दिएका छन्

कार्तिक ६, काठमाडौं : जिल्ला प्रहरी परिसरमा दर्ता गरिएको उक्त जाहेरीमा सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको गिरफ्तारीको विरोधमा आन्दोलन चर्काएको आरोप लगाइएको छ। जाहेरीमा रास्वपाका उपनेता विराजभक्त श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, डा. तोशिमा कार्की, हरि ढकाल, गणेश पराजुली, र मनिष झालाई समेत कानूनी कारबाहीको दायरामा ल्याउन सफलले माग […]

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई एमालेमा मिसाउने प्रधानमन्त्री ओलीको योजना

कार्तिक ६,विरगन्ज :   प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने तयारीमा छन्। स्रोतका अनुसार यो अध्यादेशको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तयार अवस्थामा रहेको छ। ओलीले उक्त अध्यादेशमार्फत नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीजस्ता साना दलहरूलाई एमालेमा समाहित गर्ने योजना बनाएका छन्। यसले एमालेलाई थप बलियो पार्टी बनाउने उनको सोच रहेको […]