नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुईवटा बैंकलाई नियम विपरीत कार्य गरेको आरोपमा कारबाही गरेको छ। राष्ट्र बैंकले एउटा वाणिज्य बैंक र एउटा विकास बैंकलाई अनुशासनमा ल्याउन कारबाही प्रक्रिया अघि बढाएको छ। राष्ट्र बैंकका अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले खाता खोल्दा र सञ्चालन गर्दा पर्याप्त सावधानी नअपनाएको पाइएकोले सचेत गराइएको हो। राष्ट्र बैंकले […]