Search
Close this search box.

दैलेख र सुर्खेतको सीमाना नजिक रातानाङ्लामा सवारी दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ

कार्तिक २३, सुर्खेत : दैलेख र सुर्खेतको सीमाना नजिक बीरेन्द्रनगर–१४, रातानाङ्ग्लामा भएको एक दुखद दुर्घटनामा चार जनाको मृत्यू भएको छ। कर्णाली प्रदेश ०२–००१ ख ०९९८ नम्बरको फोर्स गाडी दैलेख बजारबाट सुर्खेततर्फ जाँदै गर्दा अनियन्त्रित भएर सडकबाट झण्डै दुई सय मिटर तल खस्दा यो घटना भएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ। जिल्ला प्रहरी कार्यालय […]