स्थानीयले मुआब्जा माग्दै फेरि रोके नागढुंगा सुरुङमार्गको काम
मंसिर, १० काठमाडौँ : नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा स्थानीयको अवरोधले फेरि काम रोकिएको छ। पुरानै मागहरू दोहोर्याउँदै चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले आइतबारदेखि सुरुङ निर्माण कार्य ठप्प बनाएका हुन्। मुआब्जा र क्षतिपूर्तिको विवाद सुरुङमाथिको जग्गाको मुआब्जा दिनुपर्ने माग राख्दै स्थानीयले काम रोकेका हुन्। सुरुङ निर्माणले चर्किएका ७ घरको क्षतिपूर्तिका लागि प्रतिवेदन तयार गरी भौतिक पूर्वाधार तथा यातायात […]
त्रिविका नफर्किने प्राध्यापकहरूको खोजी अभियान सुरु : त्रिविमा अध्ययन बिदाको व्यापक दुरुपयोग
मंसिर,१० काठमाडौं : त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकहरूको खोजी प्रक्रिया तीव्र बनाएको छ। अध्ययन बिदामा विदेश गएर नफर्किएका र अध्ययन पूरा नगरी फरार भएका प्राध्यापकहरूको तथ्यांक संकलन गर्न थालिएको छ। रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालका अनुसार, त्रिविका विभिन्न संकायका प्राध्यापकहरूको वास्तविक स्थिति पत्ता लगाउन एक महिनाभित्र तथ्यांक संकलन सम्पन्न गरिनेछ। “अध्ययन बिदा लिएर नफर्किएका […]