´´सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने अभियानमा हामी छौं“ तर, त्यो एकता सिद्धान्तमा आधारित हुनुपर्छ – बिप्लव सी

फागुन १४, कालिकोट : महासचिव विप्लवले ‘माओवादी मात्र नभई सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने अभियानमा हामी छौं उनले वताएका छन नेकपा कालिकोटले बुधबार रास्कोटको आरसीपी बजारमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले कम्युनिस्टहरु विच एकता त गर्ने तर , त्यो एकता सिद्धान्तमा आधारित हुनुपर्छ, केवल पद र स्वार्थका लागि होइन,’ उनले भने।उनका अनुसार, […]
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा कालिकोट रास्कोटको भव्य आमसभालाई सम्बोधन

फागुन १४ कालिकोट : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले कालिकोटको रासकोटमा भव्य आमसभालाई सम्बोधन गरेका छन्। जिल्लाका विभिन्न क्षेत्रबाट ठूला जनसहभागिता रहेको उक्त कार्यक्रमलाई स्थानीय जनताले बाजागाजा सहित विप्लवलाई स्वागत गरेका छन। जुम्ला र कालिकोटमा स्याउ रोप्न जाने क्रममा महासचिव विप्लवले जनतासँग प्रत्यक्ष भेटघाट गर्ने अवसरसमेत मिलेको थियो। पार्टी कार्यकर्ताले कालिकोटमा […]
बाढीले क्षति पुर्याएका सडकको ठेक्का फागुन मसान्तभित्रै हुने – सडक बिभाग

फाल्गुन १४,काठमाडौं : गत असोजमा आएको बाढीले क्षति पुर्याएका सडकको ठेक्का व्यवस्थापन फागुन मसान्तभित्र सम्पन्न गरिने भएको छ। सडक विभागका अनुसार सबै सडक आयोजनालाई खरिद गुरुयोजना पठाउन एक साताको समयसीमा तोकिएको छ। केही सडक कार्यालयले योजना पेश गरिसकेको र केही प्रक्रिया मै रहेको विभागका उपमहानिर्देशक तथा प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए। उनका अनुसार प्रारम्भिक तयारी पूरा […]
टुँडिखेलमा नेपाली सेनाको २६२औं स्थापना दिवस मनाइयो

फागुन १४, काठमाडौं : नेपाली सेनाले बुधबार २६२औं स्थापना दिवसका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरेको छ। शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा वली’ लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। राष्ट्रपति पौडेलले नेपाली सेना नागरिकको आस्था र भरोसाको […]
ट्रम्पको ‘गोल्ड कार्ड’ भिसा योजना: ५० लाख डलरमा अमेरिकी बसोबासको अवसर

अमेरिकाले विदेशीहरूलाई ‘ग्रिन कार्ड’ वितरण गर्दै आएकोमा अब ‘गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम पनि ल्याउने तयारी गरेको छ। ट्रम्पको घोषणा: गोल्ड कार्ड भिसा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक विशेष भिसा कार्यक्रम घोषणा गरेका छन्। यो भिसा ५० लाख डलर (झन्डै ७० करोड नेपाली रुपैयाँ) तिरेर खरिद गर्न सकिनेछ। सीएनएनका अनुसार, मंगलबार […]
नेपालको पाशुपत क्षेत्र : हिन्दू समुदायको आस्थाको केन्द्र – राष्ट्रपति पौडेल

फागुन १४, काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पाशुपत क्षेत्र नेपालमा रहनु सम्पूर्ण हिन्दू समुदायका लागि गौरवको विषय भएको बताएका छन्। महाशिवरात्रि पर्व २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति तथा समृद्धिको शुभकामना दिँदै उनले भने, “नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ। पवित्र पाशुपत क्षेत्र नेपालमा […]