महावीर पुनको आविष्कार केन्द्रद्वारा सरकारी अस्पतालका उपकरण मर्मत, बिरामीलाई राहत

फागुन १८, काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न १० वटा सरकारी अस्पतालमा बिग्रेर थन्किएका करिब ५०० उपकरण मर्मत गरेको छ। जसले गर्दा २४ करोड ३० लाख रुपैयाँ बराबरको क्षति हुनबाट जोगिएको छ। ४–५ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेका भेन्टिलेटर, डायलासिस मेसिन, एनेस्थेसिया मेसिन, भिडियो एक्सरे, अटो क्लेभ मेसिन, ब्लडप्रेसर मनिटर, ईसीजी मेसिन, पेसेन्ट मनिटर लगायतका उपकरण […]

अण्डा मात्र होइन, यी शाकाहारी विकल्पहरू पनि छन्

आजकल शाकाहारी बन्नेहरुको संख्या बढ्दो छ। शाकाहारी भोजनमा पर्याप्त प्रोटिन प्राप्त गर्नु चुनौतीपूर्ण हुन सक्छ, किनकि अण्डालाई प्रोटिनको राम्रो स्रोत मानिन्छ। तर, अण्डा नखाने शाकाहारीहरुका लागि पनि अण्डाभन्दा बढी प्रोटिन पाइने खानेकुराहरु छन्। प्रोटिन हाम्रो शरीरको लागि आवश्यक पोषक तत्व हो, जुन मांसपेशी निर्माण र मर्मतका लागि आवश्यक छ। मांसाहारीहरुका लागि प्रोटिनका धेरै स्रोतहरु भए […]

घरको सपना, विपन्नको बिचल्ली: सिरहा र सप्तरीमा अलपत्र आवास योजना

फागुन १८, सिरहा : सिरहा र सप्तरीका सयौं विपन्न परिवारलाई घरको सपना देखाएर अलपत्र पारिएको छ। मधेस सरकारको ‘जनता आवास’ र ‘महेन्द्रनारायण निधि आवास योजना’ अन्तर्गत घर बनाइदिने आश्वासन पाएपछि यी परिवारले आफ्नो पुरानो घर भत्काए। तर, एक वर्ष बितिसक्दा पनि नयाँ घर बन्न सकेको छैन। जसले गर्दा यी परिवार घर न घाटको अवस्थामा पुगेका […]

डलरको मूल्य आकाशियो, अन्य मुद्राको विनिमय दरमा पनि परिवर्तन

फागुन १८,  काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यो खबरले नेपाली अर्थतन्त्रमा चासो बढाएको छ। डलरको मूल्यमा वृद्धि केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ। यो दर गत […]