रवि लामिछाने प्रहरीको नियन्त्रणमा, अदालतको आदेशपछि कारबाही प्रक्रिया अगाडि बढ्यो

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाइ प्रहरीले पक्राउ गरेकाे छ । शुक्रबार साँझ, उच्च अदालत, बुटवल इजलासबाट आएको आदेशको आधारमा बुढानीलकण्ठस्थित उनको निवासमा पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उच्च अदालतको आदेशअनुसार लामिछानेलाई थुनामा पठाउने प्रक्रिया सुरु गरिएको हो।अदालतको निर्णयमा भनिएको छ कि सुप्रिम सहकारी प्रकरणमाउनीमाथि लागेका अभियोग गम्भीर प्रकृतिका छन्, जसका कारण उनलाई […]
मेयर बालेनलाई सुनिताको चेतावनी : अगाडि आउनुपर्छ, कोठामा बसेर निर्देशन दिन पाइँदैन

काठमाडौँ, २१ चैत्र २०८१, १ मिनेट पाठ काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र शाह (बालेन)लाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी छन्। बिहीबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ३ महिना १४ दिनपछि आज कार्यालय पुगेका थिए। सो क्रममा नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो। तर नगर प्रहरीको अवरोधबिच प्रशासकीय अधिकृत गुरागाईंलाई कर्मचारी र […]
विप्लवको प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारीको प्रथम साधारण सभा हुँदै

काठमाडौं, चैत्र २३ गते। जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा भोलि काठमाडौंको नेकपा केन्द्रिय कार्यलय बुद्धनगरमा हुने भएको छ। नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यमा हुने उक्त साधारण सभा दिउँसो १ बजेबाट सुरु हुनेछ। देशभरबाट सहकारीका सदस्यहरूको सहभागिता रहने उक्त सभामा सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गरिने र आगामी योजनाहरू बारे छलफल हुनेछ। महासचिव […]
विषालु हावाले घेरेको काठमाडौं, जीवनकै लागि खतरनाक वायु प्रदूषण

काठमाडौं उपत्यका अहिले एक भयावह वातावरणीय संकटबाट गुज्रिरहेको छ। हरेक साससँगै शरीरभित्र छिरिरहेको धुलो, धुवाँ र विषालु कणहरूले राजधानीवासीको स्वास्थ्यलाई गम्भीर जोखिममा पार्दैछन्। वायुमण्डलको सतहमै बाक्लिँदै गएको प्रदूषणको मात्रा यति उच्च छ कि साँस फेर्न समेत डर लाग्न थालेको छ। विशेषज्ञहरूका अनुसार, चिसो मौसममा ‘टेम्परेचर इनभर्सन’को कारणले धुलो र धुवाँ माथि उड्न नसकेर जमिनमै अड्किन्छ, […]
माओवादी केन्द्रका प्रदेश सदस्यसहित १४ जना नेकपामा प्रवेश, विप्लवद्वारा स्वागत

ललितपुर, चैत २२ गते, शुक्रबार, माओवादी केन्द्रका प्रदेश सदस्य दिलिप श्रेष्ठसहित १४ जना नेकपामा प्रवेश गरेका छन्। ललितपुरको हरिसिद्धिस्थित विप्लव सी निवासमा आयोजित कार्यक्रममा उनीहरुलाई नेकपा महासचिव विप्लव, स्थायी कमिटी सदस्य सिलु र गोरखा जिल्ला इन्चार्ज कपिलले अविर र खादा लगाएर स्वागत गरेका हुन्। समाजवादी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष टेकले सञ्चालन गरेको कार्यक्रममा महासचिव […]
तीनकुने घटना: “कुल समात्यौं, मुल खोज्दैछौं” – आईजी थापा

२२ चैत, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दिपक थापाले तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंको खोजीमा प्रहरी सक्रिय रहेको बताएका छन्।शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै थापाले घटनासम्बन्धी विवरण प्रस्तुत गरेका थिए। उनका अनुसार, सो घटनामा संलग्न भन्दै २० जनाविरुद्ध राज्यविरुद्धको अपराधमा र ५८ जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा दायर […]
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता

बैंकक, चैत २२ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सम्पन्न भएपछि आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग थाइल्याण्डको बैंककमा भेटवार्ता गरेका छन्। यसअघि दुवै नेता बिहीबार साँझ बैंककमै बिम्सटेकको आयोजक राष्ट्र थाइल्यान्ड सरकारले आयोजना गरेको रात्रिभोजमा पनि सँगै देखिएका थिए। प्रधानमन्त्री ओली र मोदीबीच […]
बर्खास्तीपछि कुलमान घिसिङको पहिलो प्रतिक्रिया: सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई निराश बनायो

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएपछि कुलमान घिसिङले पहिलोपटक आफ्नो भनाइ सार्वजनिक गरेका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारको निर्णयले काम गर्ने कर्मचारीलाई हतोत्साहित बनाएको बताए। घिसिङले एक जिम्मेवार नागरिकको रूपमा आफ्नो भूमिकामा कहिल्यै कमी नआउने प्रतिबद्धता व्यक्त गरे। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले आफूमाथि अनावश्यक नैतिक प्रश्न उठाएको आरोप […]