वीरगञ्जमा शोभायात्राका क्रममा झडप, कर्फ्यु जारी

वीरगञ्ज, चैत्र ३० गते – वीरगञ्जमा आज विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको छ। घटनापछि स्थानीय प्रशासनले आज साँझ साढे ६ बजेदेखि भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। अपराह्न करिब ४ः५० बजे महानगरपालिका–२ श्रीराम हलस्थित जामा मस्जिद अगाडि शोभायात्रा पुग्दा दुई समूहबीच […]