नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द हुने

नवलपुर, पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तार कार्यलाई तीव्रता दिन वैशाख १ देखि रातको समयमा यातायात बन्द गरिने भएको छ। सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार वैशाख १ गतेदेखि १५ गतेसम्म हरेक रात ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइनेछ। यस अवधिमा दाउन्ने क्षेत्रमा सडक मर्मत र पहाड […]
कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौँ, वैशाख २ – नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले उक्त निर्णय सार्वजनिक गरेको हो। यस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुँदैछ। नयाँ शैक्षिक सत्र पनि सुरु भइसकेको छ भने सरकारले राष्ट्रिय भर्ना अभियान समेत घोषणा गरिसकेको छ। […]
आज यी स्थानहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, वैशाख २ – हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार दिउँसो कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका […]
जाजरकोटमा फेरि भूकम्प, लगातारको कम्पनले चिन्ता थपियो

२ वैशाख, काठमाडौं । पछिल्लो समय जाजरकोट जिल्लामा भूकम्पको गतिविधि दोहोरिँदै गएको देखिएको छ। सोमबार राति ९:३१ बजे कुशे गाउँपालिका–४ स्थित पैङ्कलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। हालसम्म उक्त भूकम्पबाट जनधनको क्षति भएको विवरण प्राप्त भएको छैन। यसअघि पनि सोही क्षेत्रमा चैत २१ गते साँझ ८:०७ […]