Search
Close this search box.

देशभर वाढीपहीरोको बिपतमा परी १ सय ९० जनाको ज्यान गयो -प्रहरी

भाद्र ४ काठमाडौं  अबिरल बर्षाका कारण गत जेष्ठ २८ गते देखि देशका बिभिन्न स्थानमा आएको वाढी पहिरो लगाएतका बिपतमा परि हालसम्म १९०जनाको मृत्यु भएको छ । वाढीपहिरोको विपतमा परी काठमाण्डौ उपत्यकाममा तीन जना कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८जना बागमतीप्रदेशमा ३२जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६जना, कर्णाली प्रदेशमा १३ जना, सूदूरपस्चिम प्रदेशमा १५ जना गरि जम्मा १९०जनाको मृृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिपतमा परी २३८ जनाको घाईते भएका छन भने ४९जना बेपत्ता भएकाछन । बाढीको कारण जम्मा तीनसय चौरासी घर डुवानमा परेकाछन । ३२७ वटा घर, ११२ वटा गोठ,५१ वटा पुल,४विध्यालय र दुृइवटा सरकारी कार्यलयमा क्षेति पुगेकोछ। ८५२वटा पशुचौपाया मरेका छन भने उक्त अबधिमा ४८१९ परिवार विस्तावित भएको प्रहरी प्रधान कार्यलयले जानकारी दिएको छ ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

नेकपा नेतृत्वको ध्रुवीकरण जनताको पक्षमा छ: विप्लव सी

सरकारको आयु धेरै छैन : प्रचण्ड

गगन र विश्वप्रकाशको सत्ता मोह : युवा भए पनि चेतना बुढो

थारू समुदाय माघीको तयारीमा व्यस्त

जलवायु परिवर्तन र व्यापार दीगोपन: साझा पहलमा सम्मेलन सम्पन्न

रवि लामिछाने ६५ लाख धरौटीमा छुटे अदालतको आदेशले: कसुरदार नरहेको प्रमाण देखेन

संसदीय समितिमा प्रेम सुवाल र राजकिशोर यादवबीच विवाद

विध्यालय मर्ज गर्ने नीति विश्व बैंकको शिक्षा सुधार कार्यक्रमसँग जोडिएको छ , जुन असफल सिद्ध भएको छ