भादौ ४, काठमाडौं/नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रि सचिवालय सदस्य विनिता सी का ६८ बर्षिय बुबा रंगेसिंह बिष्टको आज हुन गएको निधनप्रति अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय समितिले शोकव्यक्त गरेको छ।संगठनका अध्यक्षद्वारा हस्ताक्षरित एक शोकबक्तब्य जारी गर्दै बिस्टको निधनप्रति श्रद्धाञ्जली सहित शोकव्यक्त गरिएको हो।अध्यक्ष बन्धु सीले आज जारि गरेको शोक वक्तव्यमा बुबा रंगेसिंह बिष्टको निधनले संगठनलाई मर्माहत र दुखि बनाएको भन्दै नेता विनिता लगाएत उनका परिवारजनप्रति दुखको यस घडीमा गहिरो समवेदना समेत प्रकट गरिएको छ।
बिज्ञापन


