नेपाल कम्युनिस्ट पार्टी चितवनको बैठक सुरु

भदौ ७, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति चितवनको दोस्रो पूर्ण वैठक पार्टी स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज क . प्रकाण्ड सीको प्रमुख आथित्यतामा चितवनको क्यान्सर हलमा सुरु भएको छ । बैठकामा बिभिन्न नवीन प्रतावहरुमा व्यपक छलफल भईरहेको सहभागी केन्द्रीय प्रतिनिधि समिति सदस्य सिसम सीले जानकारी दिनु भयो । बैठक वेलुकासम्म चल्ने जानकारी छ ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

आमाको नामबाट नागरिकता पाउन दशकदेखि संघर्ष, अदालतकै आदेश पनि सुनुवाइबिहीन

गभर्नर नियुक्तिमा योग्यता होइन, ओली–देउवा सहमति मुख्य आधार

सभामुख र सरकारका प्रवक्ताका विवादास्पद अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश

आईपीएल २०२५: आज वाङ्खेडे स्टेडियममा मुम्बई र हैदराबाद आमनेसामने

२४ घण्टादेखि विद्युत अवरुद्ध, धनुषा, महोत्तरी र सर्लाहीका बासिन्दा समस्यामा

मन्त्रिपरिषद्को निर्णय: वैशाख १२ गते संसद् अधिवेशन आह्वानको सिफारिस

२५ करोड बराबरको विदेशी मुद्रा बरामद प्रकरण: ट्रक चालक र मालिकविरुद्ध मुद्दा दायर

ललितपुरमा दाइद्वारा बहिनीको हत्या, शव पानीको ट्यांकीमा फेला