Search
Close this search box.

मुग्लिङ–नारायणगढ सडकको घुमाउनेमा बस दुर्घटना १७ जना घाईते

भदौ ९, काठमाडौं : मुग्लिङ–नारायणगढ सडकको घुमाउने नजिक बस दुर्घटनामा परेको छ । सडकको बारले जोगाउँदा बस नदीमा खस्नबाट जोगिएको छ ।
महेन्द्रनगरबाट काठमाण्डौं आउँदै गरेको सु.प्र.प्र.०२-००१ ख १३३२ नं. को बस अनियन्त्रित भई सडक साईडको डिभाईडरमा ठोकिई दुर्घटना हुँदा बसमा सवार १० भन्दा बढी यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेलाई उपचारको लागि भरतपुरतर्फ पठाइएको छ घाइते मध्य १३ पुरुष र ४ महिला रहेका छन ।अहिले उद्धार कार्य जारी रहेको  प्रहरीले वताएका छन।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

नेकपा नेतृत्वको ध्रुवीकरण जनताको पक्षमा छ: विप्लव सी

सरकारको आयु धेरै छैन : प्रचण्ड

गगन र विश्वप्रकाशको सत्ता मोह : युवा भए पनि चेतना बुढो

थारू समुदाय माघीको तयारीमा व्यस्त

जलवायु परिवर्तन र व्यापार दीगोपन: साझा पहलमा सम्मेलन सम्पन्न

रवि लामिछाने ६५ लाख धरौटीमा छुटे अदालतको आदेशले: कसुरदार नरहेको प्रमाण देखेन

संसदीय समितिमा प्रेम सुवाल र राजकिशोर यादवबीच विवाद

विध्यालय मर्ज गर्ने नीति विश्व बैंकको शिक्षा सुधार कार्यक्रमसँग जोडिएको छ , जुन असफल सिद्ध भएको छ