सरकारले घुस खाँदैन भात र रोटी खान्छ – प्रधानमन्त्री केपी शर्मा ओली

भदौ ११, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले घुस होईन भात र रोटी  खान्छ भनेका छन  । सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंको भवन उदघाटन कार्यक्रममा बोल्दै उनले, यस्तो वताएका हुन । ऊनले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गर्ने भन्दै सरकारले कुनै पनि किसमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताए ।

बिज्ञापन

उनले भने,‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिंदैन । अहिलेको सरकारले कसैलाई फसाऔं भनेर आदेश दिँ । ढुक्कले काम गर्नुहोस् । निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन । ढुक्कले काम गर्नहोस् । अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौं । उचित ठाने मात्र सरुवा गरिने छ ।
उनले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिन नहुने भन्दै अब पुरानो शैलीमा अपराध नियन्त्रण गर्न नसकिने बताए ।
उनले भने,‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिनुहुँदैन । म तपाईहरुले सुझाव दिन चाहन्छु । पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन । पुरानो घुमुवाको तरिकाबाट होइन यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ । अब स्रोत, साधनले सम्पन्न बनाएर तपाईहरुको अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ ।यो भनाईले केपीओली सरकारले भ्रास्टार ठट्टामा भ्रस्टाचार रोखेपनि साच्चिकै रोक्न नसक्ने विश्लेषण गरेका छन ।

बिज्ञापन

 

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

ट्रम्प–पुटिन फोन वार्ताले युक्रेन युद्ध रोक्न सकेन

राष्ट्र बैंक गभर्नर नियुक्ति नजिकिँदा नेप्से परिसूचकमा तेजी

अर्थविद् विश्व पौडेललाई राष्ट्र बैंकको गभर्नर बनाउने प्रस्ताव कांग्रेसले ओली सरकारमा राख्यो

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा वन क्षेत्रलाई राजस्व र समृद्धिको मुख्य आधार बनाउने नीति

नेपाली बजारमा सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

कपिलवस्तु शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

कालिमाटीमा बिक्रीका लागि ल्याइएको धनियाँमा अत्यधिक विषादी भेटियो

देशभर आंशिकदेखि साधारण बदली, मेघगर्जनसहित वर्षाको सम्भावना