एमसिसि,एसपीपी र राष्ट्रिय स्वाधिनता बिषयक बृहत अन्तरक्रिया हुँदै

बिज्ञापन

भदौ १७,काठमाडौं : बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको अन्तरास्ट्रिय विभागले भोलि भादौ १८ गते एमसिसि,एसपीपी र राष्ट्रिय स्वाधिनता बिषयक बृहत् अनतरक्रिया कार्यक्रम गर्नेभएको छ । महासचिव बिप्लव सी प्रमुख वक्ताको रुपमा हुने कार्यक्रममा अन्य थुप्रै बक्ताहरु आउने बिभागले जानकारी दिएको छ । बिभागले कार्यक्रममा विविध बिषयमा व्यापक छलफल हुनेभएकोले सबैलाई निमन्त्रणा समेत गरेको छ । कार्यक्रम भोलि मध्यान्न १२ वजे प्रज्ञाभवन कमलादिमा हुने सस सम्वाददातालाई जानकारी दिएका छन।
कार्यक्रमका वक्ताहरू
१) प्रमुख वक्ता: विप्लव सी, महासचिव, नेकपा
२) देवप्रसाद गुरुङ , महासचिव (माओवादी केन्द्र )।
३) घनश्याम भुसाल, महासचिव नेकपा ( एकीकृत समाजवादी) ।
४) पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक ।
५) प्रा.डा. युवराज संग्रौला, पुर्वमहान्यायाधिवक्ता ।
६) डा. सुर्यराज आचार्य , भौतिक पुर्वाधार नीति विज्ञ ।
७) वाशुदेव घिमिरे , पुर्वप्रमुख सेनानी तथा सुरक्षाविज्ञ ।
८) एकराज भण्डारी , वरिष्ठ अधिवक्ता ।

बिज्ञप्ति सहित

पढ्न छुटाउनु भयाे कि ?

प्रधानमन्त्री ओलीविरुद्धको अदालत अवहेलनासम्बन्धी रिटको सुनुवाइ आज

समाजवादका लागि संविधान संशोधन आवश्यक: महासचिव विप्लव

वेलुन पड्कदा घाइते भएका अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

पश्चिम नेपालमा वर्षा र हिमपात, काठमाडौंमा के होला?

शोरुमबाट चोरी भएको गाडी : पेट्रोल हाल्दै गर्दा पक्राउ

ट्रम्प प्रशासनको आप्रवासन नीति: अमेरिकाबाट थप २० नेपाली डिपोर्

अक्षरारम्भ र बाल मनोविज्ञान: सिकाइको पहिलो पाइला कसरी सकारात्मक बनाउने?

समाजवादी मोर्चाद्वारा चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभाको घोषणा