सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

भदौ १८, काठमाडौँ : सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको  भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी दिएको छ ।

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

त्रिवि सिनेटमा प्रतिनिधित्वको माग गर्दै नेविसंघको सडक अवरुद्ध

झ्याप्ले खोलामा पहिरो रोकथाम र सडक पुनर्निर्माण तीव्र, ८० प्रतिशत कालोपत्रे सकियो

भिजिट भिसा प्रकरणमा छानबिन नहुँदा रास्वपा र राप्रपाको प्रतिनिधिसभा बैठक बहिस्कार

त्रिवि सर्भर डाउन : आवेदन दिन नपाएका सेवाग्राही समस्यामा

गुल्मीमा हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध, जनजीवन प्रभावित

इजरायली आक्रमणमा इरानी राष्ट्रपति मासुद पेजेश्कियन घाइते, खामेनीसमेत लक्षित

सङ्खुवासभाको नुम क्षेत्रमा भारी वर्षा : साना खोलामा आकस्मिक बाढी र पहिरोको उच्च जोखिम

टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ : अभद्र व्यवहार मुद्दामा अनुसन्धान जारी