भदौ १८, काठमाडौं : एमसिसि, एसपिपि र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न दलहरूको सहभागिता रहेको छ ।कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले अमेरिकाको दबाव थेग्न नसकेर संसदले एमसिसी सम्झौता अनुमोदन गरेपनि आमजनता यसका विरुद्ध छन् भन्ने कुरा स्पष्ट पार्नुभएको छ ।एमसिसीलाई संसदले नेपालको हितमा लागू गर्नका लागि कानुन बनाउन लागोस भन्नेमा उहाँले जोड दिनुभएको छ । नेपाललाई स्वाधीन र समाजवादी मुलुक बनाउन सबै जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आइपिएसको योजना अनुसार प्रस्ताव स्वीकार नगरेपछि बंगलादेशमा अमेरिकाले अस्थिरता मच्चाएको समेत उहाँ स्पष्ट पार्नुभयो । त्यसैगरी युक्रेन बिस्तार गर्ने खतरा रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले जस्तो राष्ट्रियता माथि संकट कहिल्यै देखा नपरेको बताउनु भएको छ । तत्कालकात्कालका लागि औपचारिक तबरले एसपिसी अस्वीकार भएपनि अन्य-अन्य नामबाट सैन्य रणनीति आउने सम्भावना प्रबल भएको समेत उहाँले बताउनुभयो । ट्रान्समिसन लाइनको टावरको टिप्पोमा अमेरिकाले स्याटालाइट स्टेसनहरु जडान गर्न खोजेकोले राष्ट्रिय स्वाधीनताका निम्ति लगातार खबरदारीको आवश्यकता रहेकोमा समेत गुरुङले जोड गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूषालले पश्चिमा साम्राज्यवादको विरासत र नियन्त्रण चर्मराउँदै गएको बताउनु भएको छ ।व्याख्यात्मक टिप्पणी अनुसार एमसिसी भएन भनेर संसदले नै अब जनतालाई जानकारी दिएर एउटा संसदीय अनुगमन समिति बनाउनुपर्नेमा भूषालले जोड दिनुभयो । राष्ट्रिय स्वाधीनता सबैको साझा एजेन्डा भएकोले एकजुट भएर अगाडि बढ्नुपर्ने समेत उहाँले बताउनुभयो ।
नेकपा स्थायी सदस्य सन्तोष बुढा सी.ले एमसिसीका कारण द्वन्द फ़ैलिने निश्चित भएको कुरा स्पष्ट पार्नुभयो ।
राजनीतिक विश्लेषक पुरन्जन आचार्यले सगरमाथा एकीकृत परियोजना, राप्ती एकीकृत परियोजना पुरै असफल भयो त्यसैगरी एमसिसी पनि अनिश्चित छ भन्ने कुरा बताउनुभयो । लिनु नपर्ने ॠण नेपालले धेरै लिएको कारण निकै अप्ठ्यारोमा परिरहेको छ । अबको केहि वर्षमा युरोप सकिदैछ एसिया समृद्ध बन्दैछ भन्ने कुरा समेत आचार्यले स्पष्ट पार्नुभयो ।
पूर्व सेनानी वासुदेव घिमिरेले सहयोग चाहियो भन्दैमा जुन देशसंग पनि, जुनसुकै सर्त मानेर हात थाप्नु गलत भएको बताउनु भएको छ ।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ४९ वटा देशले एमसिसी खारेज गरेको र ४ वटा देशहरू खारेजको प्रक्रियामा रहेको साथै नेपाल पनि खारेज कै प्रक्रियामा रहेको बताउनु भएको छ । २०७९ चैत्र १३ मा ट्रान्समिसन लाइनको टेन्डर आव्हान गरिए पनि टेन्डर रद्द गरिएकोले खारेजीको दृश्य देखिएको बताउनु भएको छ । राष्ट्रघाती एमसिसी ठुलो षड्यन्त्रपूर्वक ल्याइएको हो तर लागू हुने कुनै ग्यारेन्टी छैन, किनकि आम नेपाली जनता यसका विरुद्ध छन् भन्ने कुरा स्पष्ट पार्नुभयो ।कार्यक्रममा नेकपा पोलिट ब्युरो सदस्य चिरन सी.ले ‘राष्ट्रघाती एमसिसी हामीलाई चाहिदैन’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो । नेकपा अन्तर्राष्ट्रिय विभाग खगेश्वर सी.को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।एमसिसी, एसपिपी र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । एमसिसी, एसपिसी र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न दलहरूको सहभागिता रहेको छ ।
कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले अमेरिकाको दबाव थेग्न नसकेर संसदले एमसिसी सम्झौता अनुमोदन गरेपनि आमजनता यसका विरुद्ध छन् भन्ने कुरा स्पष्ट पार्नुभएको छ ।
एमसिसीलाई संसदले नेपालको हितमा लागू गर्नका लागि कानुन बनाउन लागोस भन्नेमा उहाँले जोड दिनुभएको छ । नेपाललाई स्वाधीन र समाजवादी मुलुक बनाउन सबै जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आइपिएसको योजना अनुसार प्रस्ताव स्वीकार नगरेपछि बंगलादेशमा अमेरिकाले अस्थिरता मच्चाएको समेत उहाँ स्पष्ट पार्नुभयो । त्यसैगरी युक्रेन बिस्तार गर्ने खतरा रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले जस्तो राष्ट्रियता माथि संकट कहिल्यै देखा नपरेको बताउनु भएको छ । तत्कालकात्कालका लागि औपचारिक तबरले एसपिसी अस्वीकार भएपनि अन्य-अन्य नामबाट सैन्य रणनीति आउने सम्भावना प्रबल भएको समेत उहाँले बताउनुभयो । ट्रान्समिसन लाइनको टावरको टिप्पोमा अमेरिकाले स्याटालाइट स्टेसनहरु जडान गर्न खोजेकोले राष्ट्रिय स्वाधीनताका निम्ति लगातार खबरदारीको आवश्यकता रहेकोमा समेत गुरुङले जोड गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूषालले पश्चिमा साम्राज्यवादको विरासत र नियन्त्रण चर्मराउँदै गएको बताउनु भएको छ ।व्याख्यात्मक टिप्पणी अनुसार एमसिसी भएन भनेर संसदले नै अब जनतालाई जानकारी दिएर एउटा संसदीय अनुगमन समिति बनाउनुपर्नेमा भूषालले जोड दिनुभयो । राष्ट्रिय स्वाधीनता सबैको साझा एजेन्डा भएकोले एकजुट भएर अगाडि बढ्नुपर्ने समेत उहाँले बताउनुभयो ।
नेकपा स्थायी सदस्य सन्तोष बुढा सी.ले एमसिसीका कारण द्वन्द फ़ैलिने निश्चित भएको कुरा स्पष्ट पार्नुभयो ।
राजनीतिक विश्लेषक पुरन्जन आचार्यले सगरमाथा एकीकृत परियोजना, राप्ती एकीकृत परियोजना पुरै असफल भयो त्यसैगरी एमसिसी पनि अनिश्चित छ भन्ने कुरा बताउनुभयो । लिनु नपर्ने ॠण नेपालले धेरै लिएको कारण निकै अप्ठ्यारोमा परिरहेको छ । अबको केहि वर्षमा युरोप सकिदैछ एसिया समृद्ध बन्दैछ भन्ने कुरा समेत आचार्यले स्पष्ट पार्नुभयो ।
पूर्व सेनानी वासुदेव घिमिरेले सहयोग चाहियो भन्दैमा जुन देशसंग पनि, जुनसुकै सर्त मानेर हात थाप्नु गलत भएको बताउनु भएको छ ।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ४९ वटा देशले एमसिसी खारेज गरेको र ४ वटा देशहरू खारेजको प्रक्रियामा रहेको साथै नेपाल पनि खारेज कै प्रक्रियामा रहेको बताउनु भएको छ । २०७९ चैत्र १३ मा ट्रान्समिसन लाइनको टेन्डर आव्हान गरिए पनि टेन्डर रद्द गरिएकोले खारेजीको दृश्य देखिएको बताउनु भएको छ । राष्ट्रघाती एमसिसी ठुलो षड्यन्त्रपूर्वक ल्याइएको हो तर लागू हुने कुनै ग्यारेन्टी छैन, किनकि आम नेपाली जनता यसका विरुद्ध छन् भन्ने कुरा स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा पोलिट ब्युरो सदस्य चिरन सी.ले ‘राष्ट्रघाती एमसिसी हामीलाई चाहिदैन’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो । नेकपा अन्तर्राष्ट्रिय विभाग खगेश्वर सी.को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।एमसिसी, एसपिपी र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । एमसिसी, एसपिसी र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रम आज काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा विभिन्न दलहरूको सहभागिता रहेको छ ।
कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी.ले अमेरिकाको दबाव थेग्न नसकेर संसदले एमसिसी सम्झौता अनुमोदन गरेपनि आमजनता यसका विरुद्ध छन् भन्ने कुरा स्पष्ट पार्नुभएको छ ।
एमसिसीलाई संसदले नेपालको हितमा लागू गर्नका लागि कानुन बनाउन लागोस भन्नेमा उहाँले जोड दिनुभएको छ । नेपाललाई स्वाधीन र समाजवादी मुलुक बनाउन सबै जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आइपिएसको योजना अनुसार प्रस्ताव स्वीकार नगरेपछि बंगलादेशमा अमेरिकाले अस्थिरता मच्चाएको समेत उहाँ स्पष्ट पार्नुभयो । त्यसैगरी युक्रेन बिस्तार गर्ने खतरा रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अहिले जस्तो राष्ट्रियता माथि संकट कहिल्यै देखा नपरेको बताउनु भएको छ । तत्कालकात्कालका लागि औपचारिक तबरले एसपिसी अस्वीकार भएपनि अन्य-अन्य नामबाट सैन्य रणनीति आउने सम्भावना प्रबल भएको समेत उहाँले बताउनुभयो । ट्रान्समिसन लाइनको टावरको टिप्पोमा अमेरिकाले स्याटालाइट स्टेसनहरु जडान गर्न खोजेकोले राष्ट्रिय स्वाधीनताका निम्ति लगातार खबरदारीको आवश्यकता रहेकोमा समेत गुरुङले जोड गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूषालले पश्चिमा साम्राज्यवादको विरासत र नियन्त्रण चर्मराउँदै गएको बताउनु भएको छ ।व्याख्यात्मक टिप्पणी अनुसार एमसिसी भएन भनेर संसदले नै अब जनतालाई जानकारी दिएर एउटा संसदीय अनुगमन समिति बनाउनुपर्नेमा भूषालले जोड दिनुभयो । राष्ट्रिय स्वाधीनता सबैको साझा एजेन्डा भएकोले एकजुट भएर अगाडि बढ्नुपर्ने समेत उहाँले बताउनुभयो ।
नेकपा स्थायी सदस्य सन्तोष बुढा सी.ले एमसिसीका कारण द्वन्द फ़ैलिने निश्चित भएको कुरा स्पष्ट पार्नुभयो ।
राजनीतिक विश्लेषक पुरन्जन आचार्यले सगरमाथा एकीकृत परियोजना, राप्ती एकीकृत परियोजना पुरै असफल भयो त्यसैगरी एमसिसी पनि अनिश्चित छ भन्ने कुरा बताउनुभयो । लिनु नपर्ने ॠण नेपालले धेरै लिएको कारण निकै अप्ठ्यारोमा परिरहेको छ । अबको केहि वर्षमा युरोप सकिदैछ एसिया समृद्ध बन्दैछ भन्ने कुरा समेत आचार्यले स्पष्ट पार्नुभयो ।
पूर्व सेनानी वासुदेव घिमिरेले सहयोग चाहियो भन्दैमा जुन देशसंग पनि, जुनसुकै सर्त मानेर हात थाप्नु गलत भएको बताउनु भएको छ ।
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ४९ वटा देशले एमसिसी खारेज गरेको र ४ वटा देशहरू खारेजको प्रक्रियामा रहेको साथै नेपाल पनि खारेज कै प्रक्रियामा रहेको बताउनु भएको छ । २०७९ चैत्र १३ मा ट्रान्समिसन लाइनको टेन्डर आव्हान गरिए पनि टेन्डर रद्द गरिएकोले खारेजीको दृश्य देखिएको बताउनु भएको छ । राष्ट्रघाती एमसिसी ठुलो षड्यन्त्रपूर्वक ल्याइएको हो तर लागू हुने कुनै ग्यारेन्टी छैन, किनकि आम नेपाली जनता यसका विरुद्ध छन् भन्ने कुरा स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा पोलिट ब्युरो सदस्य चिरन सी.ले ‘राष्ट्रघाती एमसिसी हामीलाई चाहिदैन’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो । नेकपा अन्तर्राष्ट्रिय विभाग खगेश्वर सी.को अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।