बिप्लवनेतृत्वको नेकपा निकट महिलाको काठमाडौं जिल्ला भेला सम्पन्न – करिस्मा सी अध्यक्ष

 

बिज्ञापन
No data was found

 

बिज्ञापन
अखिल नेपाल महिलासंघ क्रान्तिकारी काठमाण्डौ जिल्लाको प्रथम जिल्ला भेला काठमाडौंमा सम्पन्न भएको छ । भेलाले करिस्मा सीको अध्यक्षतामा २७ सदसिय जिल्ला समिति निर्वाचित गरेको छ । जसमा क्रमस उपाध्यक्ष सर्सिला सी सचिव कृष्टिना सी सहसचिव द्धय सपना र प्रशंसा सी र कोषाअध्यक्षमा कमला सी निर्वाचित भएका छन ।

भेलामा प्रमुख अथिति नेकपाको केन्द्रीय पोलिटव्युरो सदस्य माईला सी अथिति नेकपाका केस तथा संगठनको उपाध्भृयक्ष भृकुटी सी,अथिति नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल महिलासंघका केन्द्रीय माहासचिव राजकुमारी सी लगाएत अन्य सिसिएम केन्द्रीय प्रतिनिधि समिति सदस्यहरु र जबसका प्रमुहरुको उपस्थिति थियो ।

बिज्ञापन

दुई सय भन्दा वढी महिलाहरुको उपस्थितिमा प्रमुख अथिति माईला सीले महिलाहरुको मुक्ति अझै भएको छैन ब्यबस्था फेरिय पनि महिलाको जीवन झन कारुणिक र डरलाग्दो अबस्थामा छ , यसको समाधान गर्न हाम्रो पार्टी जन्मेको छ र यसमा गोलवन्द हुन अपिल गरेका छन ।अर्का अथिति महिला महासचिब राजकुमारीसी ले महिलाहरुको मुक्ति हरियो डलरको दोहनबाट होईन क्रान्तिवाट हुन्छ ,क्रान्तिले महिलाहरुलाई लड्न सिकाउछ र पुँजीवादले महिलालाई दास बन्न सिकाउछ । यो व्यवस्थाको अन्त्य गरि साजवाद स्थापना गर्न हाम्रो संगठन निरन्तर संघर्षमा छ त्हायसैने हाम्रो संगठनमा सहभागि भएर मुक्तिसंघर्षमा सहभागी गुन भनिन साथै भेलामा थुप्रै साँस्क्रितिक प्रस्तुतीहरु सामना परिवारले दिएको थियो । अन्तमा महिलाहरुले नाचगानगरेर तिजको रमाईलो पनि गरिएको छ।

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण