समाजवादी सन्देश’ पत्रिकाको आसोज अंक बजारमा

काठमाडौं । ‘समाजवादी सन्देश’ मासिक पत्रिकाको आसोज अंक अब बजारमा उपलब्ध भएको छ। यस अंकमा समाजवाद, राजनीति, अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, संस्कृति, र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी विविध विषयवस्तुमा आधारित लेख, अन्तरवार्ता, र विशेष रिपोर्टहरू समावेश छन्।

बिज्ञापन
No data was found

पत्रिकाले समाजवादी विचारधारालाई उजागर गर्दै समसामयिक सन्दर्भहरूलाई प्रस्तुत गरेको छ। यस अंकमा सम्पादकीय, विचार, लेख, संस्कृति, शिक्षा, खोज खबर, विज्ञान प्रविधि, स्वास्थ्य, र साहित्य लगायतका विविध विषयहरूलाई समेटिएको छ। यस अंकका प्रमुख सामग्री र लेखकहरू निम्न प्रकार छन्:

बिज्ञापन

विषय सूची:

बिज्ञापन

सम्पादकीय: कम्युनिस्टहरू कहिलेसम्म रमिते बन्ने?

विचार:

एमसीसी सैन्य रणनीतिसँग जोडिएको प्रोजेक्ट हो – क. विप्लव सी (पृष्ठ ३)

लेख:

जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म – सन्तोष सी (पृष्ठ ११)

नेपाली विशेषताको समाजवाद र महिला – बन्धु सी (पृष्ठ १५)

‘जनयुद्ध’ नामको बहसमा निकट विगतको सम्झना – खिमलाल देवकोटा (पृष्ठ २१)

संस्कार/संस्कृति: हराउँदै गएको तीजको मौलिक परम्परा – क. राजकुमारी सी (पृष्ठ २५) लाएतका लेखहरु समावेश छन । अब पाठकहरूले यो अंकलाई बजारका पत्रिका पसलहरूमा प्राप्त गर्न सक्नेछन्। ‘समाजवादी सन्देश’ निरन्तर समाजवादी दृष्टिकोणलाई सुदृढ गर्दै चेतना फैलाउने उद्देश्यले प्रकाशित हुँदै आएको पत्रिका हो।

 

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे