अविरल वर्षाका कारण अखिल क्रान्तिकारीको तेस्रो दिनको बन्दसत्र स्थगित भएको छ

अविरल वर्षाका कारण अखिल क्रान्तिकारीको तेस्रो दिनको बन्दसत्र स्थगित भएको छ। लगातारको वर्षाले सम्मेलन स्थल आसपास जलमग्न भएपछि आजको कार्यक्रम स्थगित गरिएको हो।

बिज्ञापन
No data was found

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले सामाजिक सञ्जालमार्फत २३औं राष्ट्रिय सम्मेलनको आज (असोज १२) का सबै कार्यक्रमहरू स्थगित गरिएको जानकारी दिएका छन्।

बिज्ञापन

रेग्मीले भनेका छन्, “अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको र सम्मेलन स्थल वरपर जलमग्न भएकोले २३औं राष्ट्रिय सम्मेलनको आजको कार्यक्रम स्थगित गरिएको छ।”

बिज्ञापन

उनका अनुसार बन्दसत्र भोलि (असोज १३) बिहान ११ बजेबाट सुरु हुनेछ।

 

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे