च्यासल क्षेत्रमा बगेको ग्यास बुलेट ग्यारेजमा थन्किएको कवाडी भएको खुलेको छ : उद्योगी

अविरल वर्षाका कारण च्यासल क्षेत्रमा ग्यासको बुलेट बगेको देखिएको थियो। तर, यो बुलेट टेम्पोमा ग्यास भर्ने कारखानाको भएको र लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ।

ग्यास उद्योग संघका महासचिव कृष्णभक्त श्रेष्ठले सामाजिक सञ्जालमा बुलेट बगेको दृश्य देखेपछि सोधखोज गर्दा यो कुनै पनि ग्यास उद्योगको नभएको स्पष्ट भएको बताए। उनले भने, ‘यो बुलेट कुनै पनि ग्यास उद्योगको होइन। टेम्पोमा ग्यास भर्ने प्रयोजनका लागि प्रयोग हुने यो बुलेट धेरै वर्षदेखि प्रयोगमा नभएको जानकारी आएको छ।’

बिज्ञापन
No data was found

उनले थपे, बुलेटमा थोरै मात्रामा रहेको ग्यास बाहिर निस्केको भए तापनि स्थानीयहरूलाई डराउनुपर्ने अवस्था नरहेको उल्लेख गरे।

बिज्ञापन

 

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे