ज्योतिको गल्तीमा म दोषी भए, रविको गल्तीमा निकितालाई कारबाही गर -धनराज गुरुङ

धनराज गुरुङले भने: “ज्योतिको गल्तीमा म दोषी भए, रविको गल्तीमा निकितालाई कारबाही गर”

कार्तिक ७,  काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफूलाई दोषारोपण गर्नुको विरोध गर्दै स्पष्ट पारेका छन् कि उनको कुनै संलग्नता छैन।

बिज्ञापन
No data was found

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्राउविरुद्ध पार्टीले गरिरहेको आन्दोलनमा गुरुङको तस्बिर प्रयोग गरिएकोमा उनले आपत्ति जनाएका छन्।

बिज्ञापन

सामाजिक सञ्जालमा एक पोस्टमार्फत उनले ज्योति गुरुङको गल्तीमा आफूलाई दोषी बनाइएकोमा आक्रोश व्यक्त गर्दै भने, “ज्योतिको गल्तीमा मलाई दोषी ठहर्याउन सकिन्छ भने, रविको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राख्न र कारबाही गर्न किन माग नगरेको?”

बिज्ञापन

गुरुङले संसदमा निष्पक्ष छानबिनको माग राखिसकेको उल्लेख गर्दै भने, “सहकारी ठगी प्रकरणमा मेरो कुनै संलग्नता छैन। भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध म सधैँ खरो उत्रन्छु।”

 

पढ्न छुटाउनु भयाे कि ?

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे

बागमती प्रदेश सरकारद्वारा ३ अर्बभन्दा बढी खर्च कटौती गर्ने निर्णय

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक, डेटा सुरक्षित रहेको काउन्सिलको दाबी

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको भेट, आईपीयू सम्मेलनबारे जानकारी

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु, २ घाइते

वर्षातले बन्द भएको मेलम्चीको पानी पुनः काठमाडौँमा, तीन दिनको अन्तरमा पानी वितरण