दैलेख र सुर्खेतको सीमाना नजिक रातानाङ्लामा सवारी दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ

कार्तिक २३, सुर्खेत : दैलेख र सुर्खेतको सीमाना नजिक बीरेन्द्रनगर–१४, रातानाङ्ग्लामा भएको एक दुखद दुर्घटनामा चार जनाको मृत्यू भएको छ। कर्णाली प्रदेश ०२–००१ ख ०९९८ नम्बरको फोर्स गाडी दैलेख बजारबाट सुर्खेततर्फ जाँदै गर्दा अनियन्त्रित भएर सडकबाट झण्डै दुई सय मिटर तल खस्दा यो घटना भएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।

बिज्ञापन
No data was found

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी बीरेन्द्रबीर बिश्वकर्माका अनुसार, दुर्घटनामा परेका घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको छ। पाँच जनाको अवस्था गम्भीर रहेको जानकारी दिइएको छ भने २१ जना भन्दा बढी सामान्य घाइते छन्। गाडीमा कुल २९ जना सवार थिए।

बिज्ञापन

यो दुर्घटना स्थानीयहरूको सहयोग र प्रहरीको तत्पर उद्धार कार्यपछि गम्भीर घाइतेलाई समयमै अस्पताल पुर्याउन सफल भएको थियो।

बिज्ञापन

दैलेख र सुर्खेतको सीमाना नजिक बीरेन्द्रनगर–१४, रातानाङ्ग्लामा भएको एक दुखद दुर्घटनामा चार जनाको मृत्यू भएको छ। कर्णाली प्रदेश ०२–००१ ख ०९९८ नम्बरको फोर्स गाडी दैलेख बजारबाट सुर्खेततर्फ जाँदै गर्दा अनियन्त्रित भएर सडकबाट झण्डै दुई सय मिटर तल खस्दा यो घटना भएको हो। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी बीरेन्द्रबीर बिश्वकर्माका अनुसार, दुर्घटनामा परेका घाइतेहरूको उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको छ। पाँच जनाको अवस्था गम्भीर रहेको जानकारी दिइएको छ भने २१ जना भन्दा बढी सामान्य घाइते छन्। गाडीमा कुल २९ जना सवार थिए।

यो दुर्घटना स्थानीयहरूको सहयोग र प्रहरीको तत्पर उद्धार कार्यपछि गम्भीर घाइतेलाई समयमै अस्पताल पुर्याउन सफल भएको थियो।

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे