चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर चार्टर एकाउन्टेन्टको मृत्यु भएको छ

चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१६, गरिमा टोलका ३५ वर्षीय चार्टर अकाउन्टेन्ट अर्जुन गौतमको घटनास्थलमा ज्यान गएको हो।

बिज्ञापन
No data was found

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार, गौतम बिहीबार सपरिवार वैकुण्ठ ताल घुम्न गएका थिए। ताल नजिकैको एक ढुङ्गामा चढेर फोटो खिच्ने क्रममा उनी अचानक चिप्लिएर तालमा खसेका थिए।

बिज्ञापन

गौतमको उद्धारका लागि इलाका प्रहरी कार्यालय माणीबाट इन्स्पेक्टरको नेतृत्वमा उद्धार टोली तत्काल परिचालन गरिएको थियो। साथै, थप सहयोगका लागि सशस्त्र प्रहरीको टोली पनि घटनास्थलमा पुगेको थियो।गौतमलाई उद्धारपछि जिल्ला अस्पताल पुर्याइए पनि, चिकित्सकहरूले मृत्यु भइसकेको पुष्टि गरेका थिए।

बिज्ञापन

चितवन, काठमाडौं — चितवनको वैकुण्ठ तालमा फोटो खिच्ने क्रममा खसेर एक व्यक्तिको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१६, गरिमा टोलका ३५ वर्षीय चार्टर अकाउन्टेन्ट अर्जुन गौतमको घटनास्थलमा ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार, गौतम बिहीबार सपरिवार वैकुण्ठ ताल घुम्न गएका थिए। ताल नजिकैको एक ढुङ्गामा चढेर फोटो खिच्ने क्रममा उनी अचानक चिप्लिएर तालमा खसेका थिए।

गौतमको उद्धारका लागि इलाका प्रहरी कार्यालय माणीबाट इन्स्पेक्टरको नेतृत्वमा उद्धार टोली तत्काल परिचालन गरिएको थियो। साथै, थप सहयोगका लागि सशस्त्र प्रहरीको टोली पनि घटनास्थलमा पुगेको थियो।

गौतमलाई उद्धारपछि जिल्ला अस्पताल पुर्याइए पनि, चिकित्सकहरूले मृत्यु भइसकेको पुष्टि गरेका थिए।

 

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे