का.जि. प्र.का.द.नं. ५३८/०७९/ ०८०
पान नं. १३७०१२८२२
समाजवादी
पान नं. १३७०१२८२२

इ पत्रिका 

का.जि. प्र.का.द.नं. ५३८/०७९/ ०८०
पान नं. १३७०१२८२२
पान नं. १३७०१२८२२
बैचारिक पत्रिका

चट्याङ लागेर उदयपुरको बाराहामा पाच पशु चौपाया मरे

श्रावण २२ उदयपुर । उदयपुरको लिम्चुङ्बुङ ३ बाराहा निसिन्टारमा चट्याङ लागेर पाच पशु चौपाया मरेका छन्।

गए राती ९ बजे पानी सहित परेको चट्याङ लागेर मदन बहादुर कार्कीको गोठमा बाँधिएका तीनवटा गोरु र दुइवटा गाई मरेकाे हाे । चट्याङले २ लाख बराबरको क्षेती पुर्याएको पसु धनी मदन कार्की बताउछन ।

गोठमा चट्याङ परेको कारण कुनै पनि मानविय क्षती भने नभएको वडा अध्यक्ष गुरुमणी कुमाईले जानकारी दिनुभयो ।

श्रोत:भोरोसा न्यूज

पढ्न छुटाउनु भयाे कि ?

चर्चित लोक गायक किरन बाबू पुनको नयाँ गित (प्रेम हैन र) दर्शकमाझ लोकप्रिय बन्दै

गोवामा हुने Film Bazar Festival 2023 मा चलचित्र बिकास बोर्ड सहभागी हुने

टिकटक बन्द निर्णय प्रति मेयर हर्क आक्रोसित जनताले नेता कुट्ने दिन आयो ?

भारत लजादै गरेका पाँच बालिकाको उद्धार

हत्यारालाई माफि दिने राष्ट्रपति पनि हत्यारा नै हो ? पिडित भारती |रिगल फेरि जेल जान सक्ने | १२

भारतिय गायिका संग पिपल बोट मुनि भेटिए किरण बाबू |राम्जी खाँण र करिष्माको भयो रोमान्स

गोवा पुगे चर्चित गायक राम्जी खाँण र प्रेम विवश घर्ती (आज 11 बजे देखि कार्यक्रम सुरु हुने

गोवा तिज धमाका 2080 मा चर्चित नौ कलाकारको उपस्थिति हुने| हुदैछ यस्तो तयारी|