Search
Close this search box.

सवा ३१ अंकले घट्यो नेप्से, कारोबार रकममा वृद्धि

मंसिर ६,  काठमाडौं : सेयर बजार मापक नेप्से परिसूचक बिहीबार ३१.३१ अंकले घटेर २,६८०.४४ विन्दुमा पुगेको छ। बुधबारको तुलनामा नेप्से १.१५ प्रतिशतले घटेको हो। बुधबार भने नेप्से करिब १० अंकले बढेको थियो।

बिज्ञापन

आजको कारोबारमा ४३ कम्पनीको सेयर मूल्य बढ्दा, १९७ कम्पनीको घट्यो, र बाँकी ४ कम्पनीको मूल्य स्थिर रह्यो।

बिहीबार ३१४ कम्पनीका १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर किनबेच भए। कुल ८४ हजार ८५८ पटकको खरिद-बिक्रीबाट ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा वृद्धि भएको हो। बुधबार ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

 

पढ्न छुटाउनु भयाे कि ?

नेकपा नेतृत्वको ध्रुवीकरण जनताको पक्षमा छ: विप्लव सी

सरकारको आयु धेरै छैन : प्रचण्ड

गगन र विश्वप्रकाशको सत्ता मोह : युवा भए पनि चेतना बुढो

थारू समुदाय माघीको तयारीमा व्यस्त

जलवायु परिवर्तन र व्यापार दीगोपन: साझा पहलमा सम्मेलन सम्पन्न

रवि लामिछाने ६५ लाख धरौटीमा छुटे अदालतको आदेशले: कसुरदार नरहेको प्रमाण देखेन

संसदीय समितिमा प्रेम सुवाल र राजकिशोर यादवबीच विवाद

विध्यालय मर्ज गर्ने नीति विश्व बैंकको शिक्षा सुधार कार्यक्रमसँग जोडिएको छ , जुन असफल सिद्ध भएको छ