राष्ट्र बैंकलाई ३४ उद्योगका खाता रोक्का गर्न कुलमान घिसिङको आग्रह

मंसिर, १२ काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंकलाइन प्रयोग गरेर विद्युत् उपभोग गरेपछि बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।

बिज्ञापन
No data was found

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकारको कार्तिक २५ को निर्णय र विद्युत् नियमन आयोगको मंसिर ११ को निर्देशनलाई आधार मान्दै उक्त पत्राचार गरेका हुन्।

बिज्ञापन

आयोगले प्राधिकरणलाई बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्न र अन्य दबाबमूलक कारबाहीका उपाय अपनाउन निर्देशन दिएको थियो। यसै सन्दर्भमा घिसिङले राष्ट्र बैंकलाई खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।

बिज्ञापन

 

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे