प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा

मंसिर १८ बेइजिङ : चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको मंगलबारको भेटवार्तामा, राष्ट्रपति सीले नेपाललाई ५०० मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग दिने घोषणा गरेका हुन्।

बिज्ञापन
No data was found

प्रधानमन्त्रीको सचिवालयले यस सहयोगलाई नेपाल-चीन सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण ठानेको छ। यो अनुदान नेपालमा पूर्वाधार विकास र आपसी साझेदारीलाई प्रोत्साहन दिने उद्देश्यले प्रदान गरिने अपेक्षा गरिएको छ।

बिज्ञापन

 

बिज्ञापन

पढ्न छुटाउनु भयाे कि ?

गोरूझैँ जोतिएर देशको सेवा गर्ने चाहना छ : विप्लव सी 

जेन–जेड आन्दोलनको मागमा विप्लव सीको समर्थन : राजनीतिक संकटको निकास सर्वपक्षीय सरकार

जेनजी आन्दोलनको नाममा आगजनी गर्नेहरूमाथि कारबाही माग

कम्युनिष्ट आन्दोलन समाप्त पार्ने साम्राज्यवादी योजना सक्रिय रहेको विप्लव सीको दावी

रोसिङटनको शतकसँगै पोखराको दोस्रो जित, कर्णाली प्लेअफबाट बाहिर

दैलेखलगायत देशभर नेकपाको मसाल जुलुस सम्पन्न

सुकेधारामा झलनाथ–घनश्याम समूहको छुट्टै भेला, ८४ नेता सहभागी

आज भाइटीका, उत्तम साइत बिहान ११:३९ बजे