Search
Close this search box.

माओवादी नेता नारायणकाजी श्रेष्ठको चीन भ्रमण: दक्षिण एसियाली मुद्दामा छलफल गर्ने तयारी

narayan kaji

मंसिर १९, काठमाडौँ  माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बुधबार चीनको सांघाईमा आयोजना हुने दक्षिण एसियासम्बन्धी विशेष कार्यक्रमका लागि चीन प्रस्थान गरेका छन्।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादीका नेता झलनाथ खनालको चीन भ्रमण जारी रहँदा श्रेष्ठले आफ्नो छुट्टै कार्यसूचीसहित चीन यात्रा थालेका हुन्।

श्रेष्ठको सचिवालयका अनुसार यो भ्रमण पहिले नै तय भएको हो। सांघाईमा आयोजित कार्यक्रममा उनी दक्षिण एसियाली आर्थिक र राजनीतिक सहकार्यका विषयमा छलफल गर्न सहभागी हुनेछन्। साथै, भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च पदस्थ नेताहरूसँग पनि द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावनाबारे संवाद गर्ने योजना छ।

यस भ्रमणलाई चीन र दक्षिण एसियाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने पहलको रूपमा हेरिएको छ।

पढ्न छुटाउनु भयाे कि ?

नेकपा नेतृत्वको ध्रुवीकरण जनताको पक्षमा छ: विप्लव सी

सरकारको आयु धेरै छैन : प्रचण्ड

गगन र विश्वप्रकाशको सत्ता मोह : युवा भए पनि चेतना बुढो

थारू समुदाय माघीको तयारीमा व्यस्त

जलवायु परिवर्तन र व्यापार दीगोपन: साझा पहलमा सम्मेलन सम्पन्न

रवि लामिछाने ६५ लाख धरौटीमा छुटे अदालतको आदेशले: कसुरदार नरहेको प्रमाण देखेन

संसदीय समितिमा प्रेम सुवाल र राजकिशोर यादवबीच विवाद

विध्यालय मर्ज गर्ने नीति विश्व बैंकको शिक्षा सुधार कार्यक्रमसँग जोडिएको छ , जुन असफल सिद्ध भएको छ