काठमाडौं, चैत्र २३ गते। जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा भोलि काठमाडौंको नेकपा केन्द्रिय कार्यलय बुद्धनगरमा हुने भएको छ। नेकपा महासचिव विप्लव सीको प्रमुख आतिथ्यमा हुने उक्त साधारण सभा दिउँसो १ बजेबाट सुरु हुनेछ।
देशभरबाट सहकारीका सदस्यहरूको सहभागिता रहने उक्त सभामा सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गरिने र आगामी योजनाहरू बारे छलफल हुनेछ। महासचिव विप्लव सीले साधारण सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सहकारीको साधारण सभामा सदस्यहरूले सहकारीको गतिविधि र आगामी योजनाहरूमाथि छलफल गरी सुझावहरू दिने जानकारी सहकारी सस्थाका एक सदस्यले जानकारी दिएका छन ।
बिज्ञापन
No data was found