का.जि. प्र.का.द.नं. ५३८/०७९/ ०८०
पान नं. १३७०१२८२२
समाजवादी
पान नं. १३७०१२८२२

इ पत्रिका 

का.जि. प्र.का.द.नं. ५३८/०७९/ ०८०
पान नं. १३७०१२८२२
पान नं. १३७०१२८२२
बैचारिक पत्रिका

हत्यारालाई माफि दिने राष्ट्रपति पनि हत्यारा नै हो ? पिडित भारती |रिगल फेरि जेल जान सक्ने | १२

हत्यारालाई माफि दिने राष्ट्रपति पनि हत्यारा नै हो , पिडित भारती 

 

आज भन्दा 8 बर्ष अघि नेपालगञ्जमा दिन दाहाडै मान्छे काटेको अभियोगमा कैद सजाय पाएका रिगल भनिने युवराज ढकाललाई दिएको कैद माफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

 

चेतन मानन्धरको हत्या गरेपछि अदालतबाट जन्मकैद सजाय पाएका रिगललाई राष्ट्रपतिले दिएको कैद माफीविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन

 

चेतनको हत्यामा अदालतबाट जन्मकैदको सजाय पाएका तरुण दलका तत्कालीन क्षेत्रीय सभापति रिगललाई संविधान दिवसका अवसरमा सरकारले असोज ३ गते कैद माफी दिएको थियो ।

कैद माफीपछि रिगल गाडीको लावालस्करसहित दाङ कारागारबाट नेपालगञ्ज पुगेर सार्वजनिक कार्यक्रम गर्दै हिँडेका थिए ।

आफ्ना श्रीमानका हत्यारालाई आममाफी दिइएको भन्दै न्यायका लागि काठमाडौं आएकी भारतीले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

 

को हुन रिगल ?

युवराज ढकाल रिगल भनेर चिनिने यी युवा , नेपालगञ्जलाई अड्डा बनाएर भारतबाट नेपाल अाउने बसबाट चर्को रकम असुली गर्थे ! भने बाँके बर्दियामा हुने विभिन्न सरकारी ठेक्का पट्टाका टेण्डरहरु आफ्नो हातमा पार्थे ! उनी एक डन को रुपमा नेपाली समाजमा परिचित थिए , उनको नाम सुन्न साथ सर्वसाधारण तर्सित हुने गर्छन !! 2072 साल आज भन्दा 8 बर्ष अघि यहि डर लाग्दो घटना घटेको थियो , रिगल भारतबाट नेपाल अाउने बसहरु बाट पैसा असुली गर्दै थिए , यहि देखेर यसको बिरोधमा चेतन मानन्धर उभिए , आफ्नो काममा बाधा बिरोध गरेको भन्दै चेतन मानन्धर लाई आफ्नो केटाहरुको सहयोगमा चेतनलाई सुर्खेतरोडको एक होटेलमा बोलाए , र त्यहि होट्लमा धारिलो हतियार प्रयोग गरि रिगलले दिउँसो 3 बजे तिर चेतनको हत्या गरि फरार भएका थिए , नेपालगञ्ज प्रहरी प्रशासनले हत्याको अनुसन्धान गरि रिगल लाई हत्याको दोषी ठहर गर्यो ! र 72 सालमै रिगल लाई 20 बर्ष जन्म कैदको फैसला सुनायो , फैसला सुनाए लगतै रिगललाई पक्राउ गरि दाङ कारागार चलान गरियो ! 2080 साल मा आएर रामचन्द्र पौडेल राष्ट्रपति बने पछि यो घटनालाई गठबन्धन सरकारको पावरमा रिगललाई आममाफि दिने निर्णय गरि , जेल मुक्त गरियो !

यसकारण चेतनको परिवार पक्ष झन त्रसित बनेको छ !

मृतक चेतन कि श्रीमती भारती अहिले राष्ट्रपतिको यो निर्णयमा बिरोध जनाउदै हत्यारालाई माफि दिने राष्टपति पनि हत्यारा नै हो , भन्दै , न्याय का लागि काठमाडौं अदालत सम्म पुगेकी छिन !

रिपोटस क्लवको  पत्रकार सम्मेलनमा भारतीले , रिगल लाई फेरि पनि जेल चलान गर्नु पर्ने माग गर्दै अदालतमा रिट दायर गरेकी छिन !!

आफ्नो श्रिमानको न्यायको निम्ति आफुले जस्तो सुकै कदम चाल्न पनि पछि नहट्ने बताएकी छिन !!

 

तपाईं लाई राष्ट्रपति रामचन्द्र पौडेलको यो निर्णय कस्तो लाग्यो !

आफ्नो बिचार कमेन्ट बक्समा लेख्नु होला !

साथै हामीलाई युटुब र फेसबुकमा Like / subscribe Share गरि सहयोग गरिदिनुहोला !

पढ्न छुटाउनु भयाे कि ?

चर्चित लोक गायक किरन बाबू पुनको नयाँ गित (प्रेम हैन र) दर्शकमाझ लोकप्रिय बन्दै

गोवामा हुने Film Bazar Festival 2023 मा चलचित्र बिकास बोर्ड सहभागी हुने

टिकटक बन्द निर्णय प्रति मेयर हर्क आक्रोसित जनताले नेता कुट्ने दिन आयो ?

भारत लजादै गरेका पाँच बालिकाको उद्धार

भारतिय गायिका संग पिपल बोट मुनि भेटिए किरण बाबू |राम्जी खाँण र करिष्माको भयो रोमान्स

गोवा पुगे चर्चित गायक राम्जी खाँण र प्रेम विवश घर्ती (आज 11 बजे देखि कार्यक्रम सुरु हुने

गोवा तिज धमाका 2080 मा चर्चित नौ कलाकारको उपस्थिति हुने| हुदैछ यस्तो तयारी|

यसपालि गोवाका 4 ठाउँमा नेपाली तिज कार्यक्रम हुने |कसले कहाँ गर्दैछन हेर्नुहोस|