का.जि. प्र.का.द.नं. ५३८/०७९/ ०८०
पान नं. १३७०१२८२२
समाजवादी
पान नं. १३७०१२८२२

इ पत्रिका 

का.जि. प्र.का.द.नं. ५३८/०७९/ ०८०
पान नं. १३७०१२८२२
पान नं. १३७०१२८२२
बैचारिक पत्रिका

भारत लजादै गरेका पाँच बालिकाको उद्धार

नेपालको रक्सौल नाका बाट कविकुमार पाल नाम गरेका ब्यक्तिले पाँच बालिकालाई अबैध रुपमा भारत लैजादै गर्दा प्रहरीले प्रकाउ गरि बालिकाको उद्धार गरेको छ !

 

जिल्ला प्रहरी कार्यालय बाराले भारत लैजान लागिएका पाँच जना बालिकाहरुको उद्धार गरी परिवारको जिम्मा लगाएको छ।

 

यी पाँच बालिकाहरु करैयामाई गाउँपालिका वडा नम्बर-१ बाट गत सोमबार एका एक सम्पर्क विहीन भएका थिए ! सम्पर्क बिहिन भए पछि घर परिवारले खोजिकार्य जारी गरे , अचानक आफ्नो सन्तान हराउदा सम्पर्कमा नआउदा अभिभावक लाई चिन्ताको को बिषय उत्पन्न भयो , दिन दिउसै यसरी आफ्ना सन्तान सम्पर्क बिहिन हुदा परिवार पक्षका सदस्य हरु जिल्ला प्रहरी कार्यलय पुगे , प्रहरीमा आफ्ना सन्तान हराएको सुचना दिए पछि , जिल्ला प्रहरी कार्यलय बाराले , बालिकाको खोजिकार्य जारी राख्यो , केही समय पछि यी पाँच बालिकाहरुलाई वीरगन्जमा फेला पारेर बिहीबार नै बालिकाहरुको घर परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले सञ्चारमाध्यमलाई जानकारी दिए छन !! 

 

गाउँबाट सम्पर्क बिहिन हुने १३ वर्षीय बालीका १ जना, १४ वर्षीय बालीका २ जना र १६ वर्षीय बालीका २ जना गरी ५ बालिका एकैसाथ हराएका थिए !! 

सुचना र प्रबिधिको यो जमानामा 

एकै पटक पाँच/पाँच जना बालिकाहरु हराएको  खबर बाहिर आउनु लज्जास्पद देखिन्छ! 

खोज तलास गर्न परिचालन गरिएको प्रहरी टोलीले बालिकाहरुलाई  भारतको रक्सौलतर्फ जाने क्रममा पर्सा जिल्ला वीरगन्जको आदर्शनगर स्थित रानीसति धर्मशाला नजिकैबाट फेला पारी उद्धार गरिएको थियो 

 

बालिकाहरुलाई भारत लैजान लागेका भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुरका १८ वर्षीय कवि कुमार पाललाई प्रहरीले नियन्त्रणमा लिएको छ बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए अनुसार ! 

पक्राउ परेका युवक कविकुमार पाल संग यी पाँच बालिकाहरुलाई भारतको कुन ठाउँमा कसको योजनामा लैजान लागेको भन्ने बिषयमा अनुुसन्धान र थप  सोधपुछ भइरहेको छ ! 

 

यस्ता समस्या हरु अझै पनि नेपाली समाजमा कायम छन , विभिन्न प्रलोभनमा परि नेपाली चेली नेपाली बालबालिकाहरु दलालहरुको फन्दामा परि  भारतमा बेचिन पुग्छन ! कष्टकर दुखमा जिन्दगी बिताउन बाध्य हुन्छन ! यो प्रबिधि बिकासको जमानामा पनि यस्तो समस्या आउन यस्ता घटना घट्नुमा तपाई कसको कमजोरी मान्नु हुन्छ ? 

आफ्नो बिचार कमेन्ट बक्समा कमेन्ट् गर्नु होला 

साथै हामीलाई फेसबुक र युटुबमा लाईक सेयर सब्सक्राईब गरि सहयोग गरिदिनु होला !

पढ्न छुटाउनु भयाे कि ?

चर्चित लोक गायक किरन बाबू पुनको नयाँ गित (प्रेम हैन र) दर्शकमाझ लोकप्रिय बन्दै

गोवामा हुने Film Bazar Festival 2023 मा चलचित्र बिकास बोर्ड सहभागी हुने

टिकटक बन्द निर्णय प्रति मेयर हर्क आक्रोसित जनताले नेता कुट्ने दिन आयो ?

हत्यारालाई माफि दिने राष्ट्रपति पनि हत्यारा नै हो ? पिडित भारती |रिगल फेरि जेल जान सक्ने | १२

भारतिय गायिका संग पिपल बोट मुनि भेटिए किरण बाबू |राम्जी खाँण र करिष्माको भयो रोमान्स

गोवा पुगे चर्चित गायक राम्जी खाँण र प्रेम विवश घर्ती (आज 11 बजे देखि कार्यक्रम सुरु हुने

गोवा तिज धमाका 2080 मा चर्चित नौ कलाकारको उपस्थिति हुने| हुदैछ यस्तो तयारी|

यसपालि गोवाका 4 ठाउँमा नेपाली तिज कार्यक्रम हुने |कसले कहाँ गर्दैछन हेर्नुहोस|