का.जि. प्र.का.द.नं. ५३८/०७९/ ०८०
पान नं. १३७०१२८२२
समाजवादी
पान नं. १३७०१२८२२

इ पत्रिका 

का.जि. प्र.का.द.नं. ५३८/०७९/ ०८०
पान नं. १३७०१२८२२
पान नं. १३७०१२८२२
बैचारिक पत्रिका

गोवामा हुने Film Bazar Festival 2023 मा चलचित्र बिकास बोर्ड सहभागी हुने

National Film Developmet Corporaton Of India (NFDC) को आयोजनामा

यहि November 20-24 सम्म भारतको गोवामा हुने Film Bazar 2023 मा चलचित्र विकास बोर्ड नेपाल पनि सहभागी हुने भएको छ !

 गोवामा आयोजना हुने Film Bazar 2023 मा चलचित्र बिकास बोर्ड नेपालका अध्यक्ष सुपरस्टार नायक भुवन केसी र अधिकृत  श्री प्रवीण  पाण्डले उपस्थिति जनाउने भएका छन 

फिल्मी बजार 2023 मा बोर्डको आफ्नै एउटा स्टल रहने भएको छ । 

 नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार  प्रवर्द्धन, चलचित्र क्षेत्रमा भित्रिएको  नवीन शैली र प्रविधिको ज्ञान, अनुभव र  साँस्कृतिक आदानप्रदानका साथै नेपाललाई छायांकन गन्तव्यको रूपमा परिचित गराउन  यो Film Bazar 2023 उपलब्धिमूलक हुने र  

बोर्डका पूर्व अध्यक्ष,  चलचित्र क्षेत्रका अग्रज एवं विज्ञ तथा सरोकारवाला निकायसंग हामी यो Film Bazar 2023 मा प्रभावकारी सहभागिताबारे राय सुझावको अपेक्षा रहेको चलचित्र बोर्डका सदस्य के एल पिडितले बताएका छन !

पढ्न छुटाउनु भयाे कि ?

चर्चित लोक गायक किरन बाबू पुनको नयाँ गित (प्रेम हैन र) दर्शकमाझ लोकप्रिय बन्दै

टिकटक बन्द निर्णय प्रति मेयर हर्क आक्रोसित जनताले नेता कुट्ने दिन आयो ?

भारत लजादै गरेका पाँच बालिकाको उद्धार

हत्यारालाई माफि दिने राष्ट्रपति पनि हत्यारा नै हो ? पिडित भारती |रिगल फेरि जेल जान सक्ने | १२

भारतिय गायिका संग पिपल बोट मुनि भेटिए किरण बाबू |राम्जी खाँण र करिष्माको भयो रोमान्स

गोवा पुगे चर्चित गायक राम्जी खाँण र प्रेम विवश घर्ती (आज 11 बजे देखि कार्यक्रम सुरु हुने

गोवा तिज धमाका 2080 मा चर्चित नौ कलाकारको उपस्थिति हुने| हुदैछ यस्तो तयारी|

यसपालि गोवाका 4 ठाउँमा नेपाली तिज कार्यक्रम हुने |कसले कहाँ गर्दैछन हेर्नुहोस|